फेसबुक मेसेन्जर तथा इन्स्टाग्राममा विश्वभर समस्या

मंसिर २५, फेसबुक मेसेन्जर तथा इन्स्टाग्राममा विश्वभर समस्या फेसबुक मेसेन्जर तथा इन्स्टाग्राममा विश्वभर समस्यादेखिएको छ। आज दिउँसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन्। बिहीबार फेसबुक ले संचालन गरेका मेसेन्जर र ईन्स्टागा्म डाउन भएका हुन्। आज ९ बजेदेखि यी दुई सामाजिक सञ्जालबारे धेरै गुनासो गर्दै आइरहेको छ। यसप्रकारले आएका समस्याहरूमध्ये ७९% फेसबुक म्यासेन्जरको समस्या भएको बताएको छ। मेसेन्जर मा म्यासेज पठाउन तथा लग्-इन गर्नमा समस्या देखिएको बताएको छ।
३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग्-इन मा समस्या भएको गुनासो टिपाएका छन्।




