गैंडाकोटस्थित नारायणी नदीको बीच (टापु) मा एक  पुरुषको  शव  फेला परेको  छ  । इलाका  प्रहरी  कार्यालय  गैंडाकोटका  अनुसार गैंडाकोट नगरपालिका-९ थुम्सीमा  एक जनाको शव फेला परेको हो ।

थुम्सी बजारबाट केही दक्षिणमा शव फेला परेको हो । पर्स र मोबाइल प्राप्त भएको र त्यसैका आधारमा सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here