सर्जन कुमार शाही
मुगु ३१ असार
मुगु जिल्लाबाट २७ वर्षपछी संघिय मन्त्रीपरिषदमा मन्त्री पाएपछी खुशी हुँदै मुगु जिल्ला स्थित बखत चोकमा काङ्ग्रेस कार्यकताहरुले दिप प्रज्वलन गरेका छन ।

नव गठित मन्त्रीमण्डलमा मुगुबाट प्रतिनिधि सभा सदस्य ऎन बहादुर शाही वन तथा वातावरण मन्त्रीमा निउक्त हुनु भएको हाे ।

फाेटाेफिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here