काङ्ग्रेसको कोहलपुरमा बिरोध पर्दशन

 

असैंवधानिक कदम विरुद्ध कोहलपुरमा काङ्ग्रेसको द्वारा बृहत बिरोध पर्दशन सप्पन्न भयको छ ।

 

केपी वलि नेतृत्व को सरकार को असंवैधानिक तथा अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेस कोहलपुर द्वारा विरोध पर्दशन गरियको हो।

 

उक्त कार्यक्रम मा बोल्दै काङ्ग्रेसका महासमिति सदस्य नारायण प्रसाद गौडेल ले यो सरकार अधिनायकवाद तिर उन्मुख भयो सर्बसत्तावाद तिर उन्मुख भयो। जब देश मा कम्युनिस्ट सरकार बन्यो तब हत्याहिंसा बलात्कार भ्रस्टाचार हरु संस्थागत हुँदै गयको छ। यस्ता गतिविधिहरुको घोर भत्सर्ना गर्दै यो कार्यक्रम गरियको उनले बताए

 

 

सोही कार्यक्रममा बोल्दै नेपाल तरुण दलका नेता मदन भण्डारीले यदि यो सरकार को प्रतिगामी कदम यथाशीघ्र बन्द गरियन भने देश भर आन्दोलन को आदिबेरी ल्याउने चेतावनी समेत दियका थिय।

 

सोही कार्यक्रम का विच मा बोल्दै नेविसंघ का जुझारु विद्यार्थी नेता युवराज विष्टका अनुसार

केपी वलि , प्रचण्ड, माकुने र भिम रावलहरुको पार्टी भित्र को आन्तरिक भागबन्डा नमिलेर आज सिङ्गो मुलुक लाई नै संकटकाल तिर धकेलेका र असंवैधानिक र अलोकतान्त्रिक ढंग बाट संसद विघटन गरेर पुर्न मध्यावदी निर्वाचन गरेर देश ढुकुटी रित्याउने र जन्ता झुक्काउने खेलो गरिरहे का छन।यदि कम्युनिस्टहरु बेलै मा सच्चियन भने हेक्का रहोस् हिजो को दिन मा राणा हरुलाइ बन्दुक तेर्साउने राजा महेन्द्र चढेकोको गाडीमा वम हान्ने, विराटनगर देखि काठमाडौ उडदै गरेको हेलिकप्टर अपहरण गर्ने पनि यहि काङ्ग्रेस हो। र पन्चायती ब्यवस्थालाई कुकुर अभिनन्दन गर्ने शाहस पनि नेविसंघ ले गरे को हो। यश कारण कम्युनिस्ट अधिनायकवादलाई कम्युनिस्ट निरंकुशता लाई अन्त्य गर्नु हाम्रो लागि नौलो कुरा होइन। यदि समय मा सचियन भने नेपाल विद्यार्थी संघ बम बनेर सिंहदरबार र बालुवाटार विस्फोट हुने कुरा बताएका थिय।

 

उक्त भेलामा ४०० जना बराबरको सहभागी रहेको थियो।

 

Source :- Yamu kandel

Ratopati news

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button