बाँके । काेहलपुर नगर इसाई समाजकाे आयाेजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कौशल्या अस्पताल को सहकार्यमा नेत्र राेग विशेषज्ञ निरज काफ्लेले शिविरमा उपचार गरेका हुन् ।

शनिबार कोहलपुर नगरपालिकाका १२ नं वडाको अभिभावकत्वमा अध्यक्ष बिरेन्द्र कुमार शाह र कोहलपुर नगर ईशाइ समाजको अध्यक्ष बालकृष्ण बि.क लगाएत नगर कमिटी, कौशल्या अस्पताल प्रा.लि कोहलपुरका नेत्र रोग बिशेषज्ञ निरज काफ्ले संगै उहाँको टिमको सहयोगमा कोहलपुर १२ चपरगौडीमा रहेको आराधना केन्द्र मण्डलीको प्राङ्गणमा कोहलपुर वडा नं १२ र १३ का १३० जना सेवाग्राही लाई नि:शुल्क आँखाको जाँच, औषधि र आवश्यक परामर्श प्रदान गरियो ।

फाेटाे फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here