सर्जन कुमार शाही
मुगु, नेपाल सरकारका मुगुदेखि प्रत्येक्ष जन निर्वाचित संघीय सांसद तथा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी शनिबार मुगु पुगेका हुन् ।
आइतबार हुने जलवायु परिवर्तन सम्बन्धिको संवाद तथा सुझाव संकलनका लागी मन्त्री शाही मुगु पुगेका हुन् ।
उक्त कार्यक्रम वन मन्त्रालय र साथसाथै फाउन्डेसन स्थानीय सरकारसंग साझेदार गरि जलवायु परिवर्तन सम्बन्धि काम गर्ने तयले सुझाव संकलनका लागी कार्यक्रमको थालनी गर्न उक्त कार्यक्रम आज मुगुको रारा तालमा उट्घाटन गरिएको छ भोलि मात्र विभिन्न निकायका सरोकार वालासं संवाद सर परामर्श लिईने साथसाथै फाउन्डेसनकि अध्यक्ष प्रजिता कार्कीले बताइन् ।





