कैलाली लम्कि चुहा नगरपालिकाका सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान करिब ८ बजे उनकै निवास बाट प्रहरीले पक्राउ गरेका छन् ।

उनलाई ख्रीष्टमसमा आफ्नो समुदायमा वरपर धर्म प्रचारप्रसार गरेकाे आराेप लागेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here