भर्खरै चितवनसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे। ‘थप विवरण केहीबेरमा हामी सार्वजनिक गर्नेछौँ,’ अधिकारीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here