कैलाली,२४ फागुन।
कैलालीमा भएको निको पार्ने बहानामा रकम असुली गरेको प्रती नेपाल राष्ट्रिय इसाई समाजले पनी प्रेस विज्ञप्ति मार्फत भर्त्सना जारी गरेको छ।
बाईवलमा प्रकट गरिएका येशुको नाममा प्रार्थना गर्न अधिकार दिनु भए अनुसार रोगी बिरामिको लागि प्रार्थना गर्नु आदरणिय भय पनि निको पार्ने नाममा प्रभु येशु ख्रीष्ट र समस्त ईसाई समुदायको बदनाम हुने गरि चण्डिगड भारत बाट आउनु भयको आफैलाई कथित आगमवक्ता घोषणा गरेका बजिन्द्र सिहं ले सोझा साझा आम जनसमुदाय बाट चङ्गाईको नाममा बाईवलमा हुँदै नभयको कुरा लाई आर्थिक संकलन गरेको प्रती नेपाल राष्ट्रीय ईसाई समाज लम्की कैलालीले घोर भर्त्सना गरेको हो।
सो कार्य बापत सर्वसाधारण व्यक्तीहरु बाट उठायको रकम तुरुन्त फिर्ता गर्न गराउन को लागि सम्बन्धित सबैमा यस प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको राष्ट्रिय इसाई समाज कैलालीले जनाएको छ।।




