सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बे’पत्ता १६ जना सदस्यहरुको नाम र फाेटाे सार्वजनिक
प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् ।
प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बे’पत्ता छन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता ८ लाख बुझेर फर्किएका परिवारका सदस्य स’म्पर्कवि’हीन भएका हुन् ।

ह’राएको हायु परिवारका सदस्यहरुः

१) बर्ष ५२ की उर्मिला हायु (आमा)
२) बर्ष २७ की कमला हायु (छोरी)
३) बर्ष २३ की कोमल माया हायु (बुहारी)
४) बर्ष २२ की उषा हायु (छोरी)
५) बर्ष १९ की सुजता हायु (छोरी)
६) बर्ष १८ की अस्मिता हायु (छोरी)
७) बर्ष १२ की सान्ता हायु (छोरी)
८) बर्ष २९ को राजु हायु (छोरा)
९) बर्ष २४ को हिमाल हायु (छोरा)
१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) बर्ष ११ को लक्की हायु (छोरा)
१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) बर्ष १ को अर्जुन हायु (नाती)
१६) बर्ष ४ की रियासा हायु ( नातिनी )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here