चर्चित नायिका रेखा थापा आज नुवाकोट आउने भएकी छिन् ।

नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका रेखा थापा आज नुवाकोट आउने भएकी छिन् ।
लिखु गाउँपालिकामा रााष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँपालिका स्तरीय अधिवेशनमा भाग लिन अभिनेत्री थापा नुवाकोट आउन लागेकी हुन् ।
उनीसँगै अधिवेशसनमा सहभागि हुन राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रमुख अतिथिको रुपमा आउने छन् ।




