गुल्मीमा कलिलो उन्नत जातको घाँस खुवाउदा ११ बाख्रा मरे : ३० बिरामी !

लगातार तीन सम्म परेको बर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर , सुडान जातको कलिलो अबस्थाको घाँस खुवाइएको र त्यस पश्चात बाख्रा बिरामी परेको संचालक महाशर्मा भण्डारीले बताए ।

घाँस खुवाएको एकदिनपछि बाख्रा एक्कासी बिरामी परेको र सोमबार साँझ ११ वटा बाख्रा मरेको भण्डारीले बताए । कलिलो घाँस खुवाएपछि सोही फर्मका अन्य ३० बाख्रा भने बिरामी परेका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button