यसो भन्छन् प्रहरी कार्यालय : राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन युवक पक्राउ (भिडियो सहित)

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तिन जनालाई प्रकाउ गरेको छ।
ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई प्रकाउ गरेको हो।
भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन।पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको छ।भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन।
यस घटनाको विषयमा समाजसेवी लालबाबु खत्री र छिन्चु प्रहरी कार्यालय को डिएसपी सङ्ग गरेको कुराकानी भिडियो सहित हेर्नुहोस।
https://youtu.be/aqtwTcVSNks




