दाङ/ गत शनिबार सांझ ५ वजे चितुवाको छाला सहित एक जना पुरुष पक्राउ परेका छन्।
दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ काे अमेलिया चेक पाेस्टमा नियमित सवारीसाधन चेकजाँच गर्दैगर्दा उनी पक्राउ परेका हुन्।
सुर्खेतबाट आउंदै गरेकाे प्रदेश ३ ०१ काे ०२३ च ७६३८ नम्बरको कारमा प्याचले छाेपी उक्त छालालाई राखिएको थियाे।
हाल उनलाई पक्राउ गरि जिल्ला पठाएको र घटना सम्वन्धि पूरा विवरण आउन बांकि रहेकाे इलाका प्रहरी कार्यलय अमेलियाका इन्सपेक्टर राजिव श्रेष्ठले जानकारी दिए।
भिडियो हेर्नुस्




