हरि,बर्दिया/ पुर्व-पश्चिम हाईवये अन्तर्गत दक्षिण दिशा वाट उत्तर तर्फ जाँदै गरेकाे माटरसाईकल दुर्घटनामा परेकाे छ।
साेहि दिशा बाट आउंदै गरेकाे ना ७ ख ७३२८ नम्बरको बसले भे ६ प ९४६६ नम्बरको माेटरसाईकललाई ठक्कर दिंदा माेटरसाईकल चालक समीर चाैधरी सक्त घाइते भएकाे हुन्।
वेहाेस अवस्थामै घटना स्थलवाट घाइते चाैधरीलाई स्थानीयकाे सहयोगमा उपचारको लागि अस्पताल पठाएको प्रत्येक्षदर्शी स्थानीयवासीले वताए।
हाल माेटरसाईकललाई ठक्कर दिने बसका चालक भने फरार रहेको र घटनाको पूरा विवरण भने आउन बांकीनै छ।
भिडियो हेर्न याे लिङक्मा किलिक्क गर्नुहाेस👇️👇️
https://youtube.com/channel/UCtbY2pyO7Pqvtqcgtn90Hlg





