पैसाको विषयमा वि`वाद हुँदा आफ्नै आमाको ह`त्या गर्ने छाेरालाई प्रहरीले प`क्रा`उ गरेको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया बडालक्ष्मी राईलाई पैसाको विषयमा वि`वाद हुँदा फलामको ह्या`मरले टाउकोमा हि`र्का`एको स्वीकार गरेका मृ`तककै कान्छो छोरा लक्ष्मण राईलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सार्वजनिक गरेको हो ।
आफ्नै घरमा टाउकोमा चो`ट लागेको अवस्थामा फे`ला परेकी बडालक्ष्मीको स्थानीयले अस्पताल लैजाँदै गर्दा बाटैमा मृ`त्यु भएको थियो । घ`ट`ना पश्चात प्रहरीले मृ`तकका छोरा लक्ष्मण राईलाई प`क्रा`उ गरी अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वादविवाद हुँदा फलामको ह्या`म्मरले टाउकोमा हि`र्का`एको र सोही कारण बडालक्ष्मीको मृ`त्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदा`लत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । नेपाल टाइम्स बाट!!





