गो, ली लाग्ने ओछ्यान मै छन रुघा लाग्ने थाइल्यान्ड उड्छन …
जय क्रान्ति । आफ्नै दाजुभाईको कन्चडमा दुस्मन भन्दै गो, लि हानेउ ।आखिर ती प्र, हरी से, ना पनि गरिबका छोराहरु थिए खै सामा, न्ती काहा मार्यौ?
दुई हल गोरु भएको किसानलाई सामा, न्ती भन्यौ उस्कै अन्न बस्तु भाउ जोत्दैगरेको गोरु लु, टेर लगेर जँगलमा का, टेर खायौ के लु, ट्नु र गरिबलाई दुख दिनु थियो क्रान्ती? बैँक लु, टेर गरिब जन्ता लु, टेर सम्पति थुपार्नुलाई थियो क्रान्ती ।
मन्दिर , गाबिस भवन पुल स्कुल जलाउन भत्कउनु थियो क्रान्ती? देशलाई १०० बर्ष पछाडि धकेल्नुलाई थियो क्रान्ति नेताले पैसा कमायो नेताले बिल्डिङ बनयो के पायो र माओबादि हुं भन्दै ल, ड्नेहरु नेताले
देश हरिकँगाल बनायोआज अपाँग भएर बाच्नु पनि तिमिहरुकै कर्मको फल हो? आज तिम्रा नेताहरु पजेरोमा कुद्छन महलमा बस्छन खोकि लाग्दा उपचार गर्न अमेरिका पुग्छन।





