काठमाडौं : Security Guard पदको लागि UAE मा बैदेशिक रोजगारीको लागि नेपाली युवाहरुको लागि अवसर आएको छ ।

कम्पनीका अनुसार खान बस्न सहित मासिक तलब रु ६९,५१० सम्म हुनेछ भने सो कामको लागि अन्तर्वार्ता यहि पुस २४ गते मेनपावर कम्पनीको कार्यालयमा हुनेछ ।

युएईको al zarar general security llc को लागि नेपाली सेक्युरिटी गार्ड र अर्को कम्पनीको लागि रोप क्लिनिरको माग आएको हो ।

थप जानकारीको लागि नेपाल बाट कामदार पठाउने जिम्मा पाएको मेनपावर कम्पनी success nepala को कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।

थप जानकारीको लागि नेपाल बाट कामदार पठाउने जिम्मा पाएको मेनपावर कम्पनी success nepala को कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।

बिस्तृत जानकारीको लागि तलको बिज्ञापन हेर्नुस् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here