माेहन खत्री,

बर्दिया। गेरुवा गाउँपालिका वडा नम्बर – ५ मा नेपाली कांग्रेसका उम्मेदवार धर्म प्रकाश चौधरी १२८७ मत ल्याई विजयी भएको छ।

यस वडामा नेपाली कांग्रेसको प्यानललै बिजय भएका छन्।  नेकपा माओवादी गठ्बन्दन का उम्मेदवार चन्द्र बहादुर शाहीले १२०७ मत प्राप्त गरे। चुनावी प्रतिस्पर्धामा ८० मतकाे अन्तरले चाैधरी विजयी भएका हुन्। उक्त वडामा जम्मा ३४५३ मत खसेको थियो भने बदर मत १९२ वटा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here