यमु कडेल,

कोहलपुर / शनिबार बाट जारी रहेको मतगणनामा कोहलपुर नगरपालिकामा अहिलेसम्म ८७७५ मतगणना हुदा काङ्ग्रेस तर्फका उम्मेदवार पुर्ण प्रसाद आचार्यले अग्रता लिएका छन।

आचार्यले २८८४ मत प्राप्त गरि अग्रता लिएका छन भने नेकपा एमाले तर्फका उम्मेदवार खिल प्रसाद भुसालले २३९४ मत , नेकपा माओवादी केन्द्र तर्फका उम्मेदवार नरेन्द्र न्यौपानेले २१५६ मत प्राप्त गरि उनिहरु विच अहिले प्रतिस्पर्धा जारीनै रहेको छ।

हालसम्म कोहलपुर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल र कोहलपुर १५ मा नेपाली कांग्रेसको पुरै प्यानलले विजय हासिले गरेको निर्वाचन अधिकृत तिर्थ राज भट्टले जानकारी दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here