मुगुको जिल्लाको छायानाथरारा नगरपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसकाे प्यानल सहित विजय भएकाे हाे।
वडाको अध्यक्ष उम्मेदवारमा गगन बहादुर शाहीले २५८ मत ल्याई विजयी भएको हाे, यस्तैगरि वडा सदस्य जंङगवीर रावल २३० मत , महिला सदस्य निर्मला शाही २४३ मत , दलित महिला सदस्य लालदेवी कामी २१२ मत र पुरुस खुल्ला सदस्यमा टक्क बहादुर मल्लले २१४ मत सहित काङ्ग्रेसको प्यानलै विजयी भएका हुन्।
निर्वाचित अध्यक्ष शाहीका प्रतिद्वन्द्वी एकिकृत समाजवादीका स्याम बहादुर शाहीले १९० मत र एमालेका गार्खराज बमले ९३ मत ल्याएका थिए।
भिडियो हेर्नुस्





