धादिङ । गु’ण्डागर्दी र अ’पराधकर्ममा संलग्न रहेको आ”रोपमा प्रहरीको नि”गरानीमा रहँदै आएका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट प’क्राउ परेका छन् ।

 

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गु’ण्डा नाइके राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि त’रबार ह’मला गरेपछि प’क्राउ गरिएको प्रहरीले जनाएको छ । राधे समूहले मंगलबार दिउँसो धादिङ्बेँसीको बीचबजारमा त’रबारले गुरुङमाथि हमला गरेको हो । गुरुङ धादिङबेँसी सिरानबजारका बासिन्दा हुन् । घा”इते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । गुरुङ पनि कांग्रेस समर्थक हुन् ।

 

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, ला’गुऔषध र हा”तहतियारसहित पटकपटक प’क्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । राधेले भीममाथि किन त’रबार हा”ने भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here