काठमाडौं । यसरी च्या’तिएको क’न्याजालीलाई शल्यक्रियामार्फत फेरि जोड्न वा आफ्नो स्वरूपमा फर्काउन सकिन्छ । यस्तो सर्जरीलाई हाइमेनोप्लास्टी भनिन्छ । विभिन्न कारण र अवस्थामा नेपालमा हाइमेनोप्लास्टी सर्जरी गर्नेको संख्या धेरै छ ।

 

महिलाको यौ’नाङ्गमा मुख्यत: दुईवटा भागहरू हुन्छन्– पिसापनली र यो’नि । यो’नि जन्मजात नै पूर्ण रूपमा खुला हुँदैन, थोरै खुलेको भागबाट महिनावारीको समयमा रगत बग्ने गर्छ ।

यो’निको  मुखलाई एक प्रकारको पातलो झिल्लीले ढाकेको हुन्छ, यसैलाई क”न्याजाली अर्थात् ‘हा’इमेन’ भनिन्छ । क’न्याजाली महिलामा जन्मजात हुने भएपनि शारीरिक स’म्पर्क वा प्रजनन् प्रक्रियामा यसको त्यस्तो विशेष भूमिका हुँदैन । साधारणतया शा’रीरिक सम्पर्कको क्रममा क”न्याजाली च्यातिने भनिएपनि अन्य विभिन्न कारणले यो च्या”तिने, फाट्ने, चोट लाग्ने वा क्ष’ति हुने हुनसक्छ ।

साइकल चलाउने, नियमित दौड्ने, शारीरिक व्यायाम गर्ने महिलाहरूमा शा”रीरिक सम्पर्क नभएपनि क’न्याजाली च्यातिने हुनसक्छ र यो स्वभाविक प्रक्रिया हो । त्यतिमात्र नभई पछिल्लो समय महिनावारीका समयमा प्रयोग गरिने ट्याम्पुन, भजाइनल कपजस्ता साधनको प्रयोगले पनि क’न्याजाली च्यातिन सक्छ ।

 

त्यसैले कुनै महिलाको क’न्याजाली च्यातिएकै आधारमा उनी कु’मारी भए नभएको भनी व्याख्या गर्नु महिलालाई विभेद गर्नु हो । अर्को महत्त्वपूर्ण कुरा क’न्याजाली च्यातिने क्रममा रगत बग्नैपर्छ भन्ने हुँदैन कतिपय महिलाले च्यातिँदाको दु’खाइसमेत महसुस नगर्न सक्छन् ।

जहाँसम्म ज’बरजस्ती क’रणीका क्रममा क’न्याजाली च्यातिएको विषय जोडिन्छ, विना उ’त्तेजना, इ’च्छाविपरीत गरिएको  शा”रीरिक सम्पर्कमा क”न्याजाली च्यातिने मात्र नभई यसमा चो’ट लाग्ने, यो’निमै घा”उचोटहरू हुने’ हुनसक्छ ।

 

इ’च्छाअनुरूप गरिएको शा’रीरिक सम्पर्कमा पनि क’न्याजाली फाट्ने हुन्छ । तर उ’त्तेजनाको क्रममा महिलाको यो’निबाट निस्कने चिल्लो पदार्थ (म्युकस) हरूले लुब्रिकेन्ट्सको काम गर्ने हुँदा घा’उचोट लाग्न तथा र”त्तश्राव हुनबाट बचाउँछ ।

तर, ज”बरजस्ती क’रणीमा यस्तो पदार्थ उत्पादन नहुने हुँदा क’न्याजाली क्ष’ति पुग्ने सम्भावना बढी हुन्छ । जब-रजस्ती क’रणीमात्र नभई कतिपय विवाहित महिलामा पनि शारीरिक सम्पर्कको क्रममा म्युकस उत्पादन नहुने र योनिमा दुखाइ तथा घा’उचोट लाग्ने घटना धेरै हुन्छन् ।

 

सामान्यत: जब’रजस्ती क’रणीका कारण कन्या’जालीमा देखिएको चो’ट वा च्यातिएको अवस्थाको असर एक सातासम्म ताजै रहन्छ । एक साताभन्दा बढी भएमा स्वास्थ्य परीक्षणको क्रममा च्यातिएको भन्न सकन्छि । तर कति समयअघि घटना भएको भनेर यकिन गर्न सकिँदैन ।

 

यसरी च्या’तिएको क’न्याजालीलाई शल्यक्रियामार्फत फेरि जोड्न वा आफ्नो स्वरूपमा फर्काउन सकिन्छ । यस्तो सर्जरीलाई हाइमेनोप्लास्टी भनिन्छ । विभिन्न कारण र अवस्थामा नेपालमा हाइमेनोप्लास्टी सर्जरी गर्नेको संख्या धेरै छ ।

वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागेश्वर गौतमसँगको कुराकानीको सम्पादित अंश 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here