साका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।

 

नेपालगञ्जको एक होटलमा दुई यु’वती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी यु’वतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौ’न सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौ’न सम्पर्क गराएर रकम लिन्छन् ।

 

केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी यु’वती त्यो श्रीमान् बनेकी यु’वतीलाई छोड्न चाहँदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् ।

युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने यु’वती विवाहित हुन् । श्रीमान् छोडेर बसेकी उनले यु’वतीहरूसँग दोस्ती गरेर यौ’न धन्दामा लगाउने गरेको पाइएको छ ।

 

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वे’श्यावृत्तिको उदाहरण दिँदै यो घटना सार्वजनिक गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here