काठमाडौं । आफनो र परिवारको भविष्यका लागि जापान गएकी भावना तामाङले एक द’र्दनाक पी’डा भोग्नु परेको छ ।उनी जापान गएर पि’आर प्राप्त गरेकी नेपाली चेली हुन ।

आफ्नै श्रीमान हो भनेर दिनको २ पटक यौ”नसम्पर्क गर्न दिएको भावनाले जानकारी गराइन् । तर त्यसपछि उनका श्रीमानले थप पटक ज”रबजस्ती गर्ने गरेको उनको आ”रोप छ । फुर्वालाई नि”यन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

आफ्नाे जीवन काे घटनाक्रम बारे उनले सविस्तार सुनाउँदै भन्छिन् …. भावनाको इमान्दारी र लगनशीलता देखेर एक जापानी नागरिकले विवाह समेत गरेका थिए । सन २००६ मा अ’दालती वि’वाह गरेर उनी जापान गएकी थिइन् ।

तर बिहे गरेको २ वर्षभित्र उनका श्रीमानको नि’धन भयो । उनका अनुसार जापानमा उनकी सासुआमा अहिले पनि जिवित छिन् । सासुले छोराको सम्पति लैजाउ भनेर अनुरोध गर्दा पनि उनले ल्याउन नमानेर नेपाल फर्केकी थिइन् ।

करिब १६ देखि १७ वर्ष कडा दु:ख गरेर उनले काठमाडौंको बौद्ध र थलिमा २ वटा घर बनाउनुका साथैं जग्गा खरिद गर्न सफल भइन् । पहिलो श्रीमानको मृ ‘त्युपछि करिब ९ वर्ष उनले एक्लै दु:ख, क’ष्ट गर्दै जीवन बिताउनुपर्यो ।

 

उनी जापानमै व्यापार व्यवसाय गर्थिन् । उनी जापान बसे पनि गरिब दु:खीलाई सेवा गर्न कहिल्लै पछि परिनन् । यसबीच उनको भेट मलेसियामा बसेर समाजसेवा गर्दै आएका फुर्वा तामाङसँग भयो । सामाजिक सञ्जालमार्फत भेट भए पश्चात दिनकै कुरा हुन थाल्यो ।

नेपाल कहिले जाने भनेर भावना तामाङलाई तामाङ सोधिरहेका हुन्थे । भावना नेपाल आउनु भन्दा केही समय अगाडि नेपाल आएका फुर्वा भावनालाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्न भ्याएका थिए । नेपाल आएपछि उनीहरु सँगै कफी पिउँदै माया प्रेमका कुराहरु गर्न थाले ।

 

सोही क्रममा भावनाले जापानिज श्रीमानको मृ ‘त्यु भएका कारण नेपाल आएको कुरा बताइन् । केही समयपछि भावनालाई मोटरसाइकलमा लिएर फुर्वाले अनामनगर अ’धिवक्ताकोमा पुर्याए ।

२०७७ फागुन १७ गते काठमाडौं जिल्ला अ’दालतमा कुनै पनि प्रकारको अशं नलिने भनेर डि”भार्स भयो । त्यसपछि उनीहरु फुर्वाकै मोटरसाइकलमा चढेर नयाँबानेश्वरको एक क्याफेमा कफी खान पुगे ।

सोही क्याफेमा कफी खाने क्रममा फुर्वाले भावनालाई विवाहको प्रस्ताव राखे । जवाफमा भावनाले हामी असल साथी हुन सक्छौँ, विवाह मेरो कर्ममा छैन भन्दै अ”स्विकार गरिन् । तर पछि आफ्नो आमालाई राखेर फुर्वाले भावनालाई विवाहका लागि तयार गरेका थिए ।

 

२०७८ बैशाख २४ मा काठमाडौंको मुलपानीस्थित ‘हेवन’ मा विवाह गर्ने कुरामा स”हमति जुर्यो । तर को”रोना म”हामारीका कारण २ महिनापछि सामान्य विधिबाट विवाह गरेर उनीहरु एकसाथ बस्न थालेका थिए । यहाँसम्म सबै कुरा लगभग राम्रो थियो ।

विवाहपछि भावनाको जीवनमा नयाँ मोड आयो । विवाहपछि फुर्वाले आफनो लि”ङ्गमा ३ वटा गु-च्छा आकारको औषधि जडान गरेर इच्छावि”परित दिनमा ५ देखि ६ पटकसम्म यौ”नसम्पर्क राख्न थाले ।

 

आफ्नै श्रीमान हो भनेर दिनको २ पटक यौ”नसम्पर्क गर्न दिएको भावनाले जानकारी गराइन् । तर त्यसपछि उनका श्रीमानले थप पटक ज”रबजस्ती गर्ने गरेको उनको आ”रोप छ । फुर्वालाई नि”यन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । जनवाेली।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here