माेहन खत्री, बर्दिया
बर्दियामा गाेहिकाे आक्रमणमा एककाे मृत्यु भएको छ। उक्त आक्रमणमा परी मृत्यु हुनेमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका-४ डङपुर निवासी ५१ बर्षिय शिव प्रसाद थारुकाे मृत्यु रहेकोे छ ।
उनी बुधबार साँझ नाै वजे तिर नजिकैको पाैवा कुलाकाे बाधमा माछा मार्न गएका थिए साही क्रममा उनी गाेहीकाे आक्रमणमा परेको हाे ।





