कोहलपुर : कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा तनावग्रस्त भएको छ । मतदातालाई प्रहरीले हातपात गरेपछि यहाँको स्थिति तनाव ग्रस्त भएको हो ।

प्रहरीले मतदातालाई मातपात गरेको भन्दै स्थानीयले ढुंगाडुढासमेत गरेका छन् । अहिले यहाँको सुरक्षा अवस्था कडा गरिएको छ ।

एक्कासी प्रहरीले मतदातालाई कुटपिट गरेको स्थानीयले बताए । उनका अनुसार प्रहरीले मतदातामाथि ५ बजे कुटपिट गरेको हो ।

भिडियो पनि हेर्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here