कोरिया र अमेरिकी सेनाद्वारा समुद्रमा प्रहार
उत्तर कोरियाको ’खतरनाक एवं लापर्बाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको...
अमेरिकाले युक्रेनलाई थप एक अर्ब डलरको हतियार दिने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।
बुधबार बाइडेनले गरेको घोषणाअनुसार युक्रेनले पानीजहाज...
चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य
चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो ।...
बेलायत सरकार र सेनालाई सहयोग गर्ने जो कोही बेलायतमा स्थायी रूपमा बस्न पाउने
बेलायतको गृह मन्त्रालयले अफगानिस्तानमा बेलायत सरकार र सेनालाई सहयोग गर्ने जो कोही बेलायतमा स्थायी रूपमा बस्न सक्ने घोषणा गरेको छ। यसअघि पाँच वर्ष बस्ने...
अमेरिकाले अफगानिस्तानमा थाले ड्राेन हमला, आइएस सदस्यहरूकाे मृत्युु
काबुल । अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले...
काबुल एयरपोर्टमा १३ अमेरिकी सेनासहित ७३ जना मारिए बदला लिने बाइडनकाे चेतावनी
काबुल : अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको विष्फोटमा १३ अमेरिकी सेनासहित कम्तिमा ७३ जना मारिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भीडमा दुई...
अमेरिकी सेनालाई काबुल विमानस्थल छाड्न तालिवानकाे चेतावनी, एरपाेर्टमा ठूलो विस्फोट
एजेन्सी । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ ।
अमेरिकी...
तालिवानले अझै जित्न सकेनन् पुरै अफगानिस्तान
काबुल । अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसकेको तालिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती बन्ने देखिएको छ ।
अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा आफ्नो नियन्त्रणमा लिइसकेको...
अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण दिए
देश छोडेर हिँडेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण दिएको छ।
बिबिसीका अनुसार युएईको विदेश मन्त्रालयले मानवियताका आधार घानी, उनको परिवारका सदस्य र...














