तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित...
बलम्बु प्रहरी प्रभागभित्र चल्यो गोली, इन्स्पेक्टर नियन्त्रणमा
काठमाडौं - प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली...
सगरमाथा स्कूलको १९ औं बार्षिकउत्सव, अनुशासन पहिलो प्रथामिकता
नेपालगन्ज : सगरमाथा ई बोडिङ्ग स्कूल कारकाँदो नेपालगन्जले १९ औं बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस भव्य रुपमा .मनाएको छ । स्कूलका संस्थापक अध्यक्ष...
बालकुमारी घटना : मन्त्री ज्वालासहित डिएसपी र पिएसओ मुख्य दोषी
काठमाडौँ - ललितपुरको बालकुमारी घटना छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजनालाई दोषी देखाएको छ । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री...
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा बुधबार मध्यरातमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उक्त...
कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
नेपालगन्ज ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएकोछ । योसंगै लगातार तीनपटक शिल्ड जित्दै...
चितवनमा बस दुर्घटना, २० जना घाइते
भरतपुर - चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६...
आज क्यानडासँग खेल्दै नेपाल
क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । दुई देशबीचको खेल बिहान ९स्१५ मा त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । नेपालको कप्तानी...
६ महिनामा साढे ३ हजार लागूऔषध कारोबारी पक्राउ
काठमाडौं - अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक...














