बर्दिया, गए राति आएको ठुलो आँधी हुरीले गेरुवा गाउँपालिकामा ठूलो क्षेती पुर्‍याएकाे छ ।

गेरुवा गाउँपालिकाको वडा नमवर- ४ ढुकुनिया शान्तिपुरमा १० घर हुरिले उडाएको छ र विभिन्न स्थानमा रुखहु ढलेर बाटाे अबरुद्ध हुनका साथै विभिन्न ठौउँमा बिजुलिको पोल टुटेर बत्ती पनि अबरुद्ध भएको छ।

गेरुवा-४ का वडा अध्यक्ष  महेन्द्र प्रसाद चाैधरी र काङ्ग्रेस सभापति चैतु थारुले स्थलगत अनुगमन गरेका छन्। पिडितहरुलाई तत्काल राहतको व्यवस्था गर्ने उनिहरुले बताएका छन्।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here