बर्दिया, बारबर्दिया नगरपालिकाकाे बैदि चाेकमा शुक्रबार ना ६ ख ९८७८ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीकाे घटना स्थलमै मृत्यु भएकाे छ।

मृत्यु हुनेमा स्थानीय जगत्याका ४५ बर्षिय टाेप बहादुर विश्वकर्मा हुन्। मजदुरी गरेर जिविका चलाउँदै आएका टाेप बहादुर साईकलमा राेड क्रस गर्ने क्रममा पश्चिम बाट आएकाे ट्रकले ठक्कर दिएकाे थियो।

शरीर माथि नै ट्रक गुडेकाे कारण मृतककाे आन्द्रा भुँडीनै बाहिर निस्केको प्रत्येक्षदर्शी स्थानीयले बताए ।

भिडियो हेर्नुस् 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here