गाउँकै युवाको क्रियाकलापबाट दिक्क भएर एक युवतीले उक्त बाटो रोजेकी हुन् । कक्षा १२ मा अध्ययनरत एक युवतीले आत्महत्या गरेकी छिन् ।

शव नजिकै दुई पृष्ठको सुसाइड नोट फेला परेको छ । त्यसमा उनले एक युवकको नाम खुलाउदै उसको हर्कत र ब्ल्याकमेलिङबाट दिक्क भएर आत्महत्या रोजेको बताइएको छ ।

आइतबार साँझ उनले कोठामा ताला लगाएर नायलनको डोरीले बाँधेर फाँसीमा झुण्डिएको खुलेको छ । केही समयपछि कान्छो भाइले ढोका खोल्न चाहे तर बन्द थियो । प्रहरीले सम्पूर्ण घटना र सुसाइड नोटबारे अनुसन्धान गरिरहेको छ । हालसम्म आरोपी युवा पक्राउ परेका छैनन् । घटना कोतवाली क्षेत्रको कर्बई गाउँको हो । १९ वर्षीया रोशनी रामप्रसाद गाउँको कलेजमा कक्षा १२ मा पढ्दै थिइन् । सोही नोटलाई लिएर मुद्दा दर्ता गरिनेछ । उनका अनुसार पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ । छानबिन पछि अर्को कारबाही हुन्छ । उनले पत्रमा लेखेकी छिन्, ‘गुडिया म तिमीकहाँ आएर सबै कुरा बताउन चाहन्थें ।

मसँग के गरिरहेको छ । कृपया मलाई माफ गर । म तिमीलाई जिउँदै छोड्दै छु । मैले सरलाई भने–मलाई ब्ल्याकमेल गर्दैछ । तर मलाई के भइरहेको छ म तिनीहरूलाई कसरी भनूँ ? सरले मलाई गलत सिकाउनु भएन । सधैं राम्रो सिकाउनुभयो । मैले पनि त्यही गरेँ ।

दिदीलाई सम्बोधन गरेको चिठ्ठीमा गाउँकै एक युवकले उनलाई ब्ल्याकमेल गरेर दुव्र्यवहार गरेको उल्लेख छ । सुसाइड नोटको अन्त्यमा रगतले आमाको ख्याल राख्नु पनि लेखिएको थियो ।

सुसाइड नोटमा मृतक छात्राले आफूलाई गाउँका युवाले दुःख दिएको कुरा लेखेकी छिन् । तर आफन्तले रोशनीले युवकको हर्कत सहेर लामो समय बसेको बताएका छन् । सुसाइड नोटमा मृतक छात्राले आफूलाई गाउँका युवाले दुःख दिएको कुरा लेखेकी छिन् । तर आफन्तले रोशनीले युवकको हर्कत सहेर लामो समय बसेको बताएका छन् ।

भारत, उत्तर प्रदेश, बाँदा जिल्लामा कक्षा १२ मा अध्ययनरत एक छात्राले घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । प्रहरीले सम्पूर्ण घटना र सुसाइड नोटबारे अनुसन्धान गरिरहेको छ । हालसम्म आरोपी युवा पक्राउ परेका छैनन् । घटना कोतवाली क्षेत्रको कर्बई गाउँको हो । १९ वर्षीया रोशनी रामप्रसाद गाउँको कलेजमा कक्षा १२ मा पढ्दै थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here