सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा युके र इजरायल बस्दै आएकी इशा माया गुरुङ , सुनिता गुरुङ देवेन्द्र गाैतम, नेत्र वस्नेत द्वारा अछाम पहिरो पिडित परिवारलाई तत्काल राहत सोरूप ५० हजार सहयोग गरेका छन्।

 

भदौ ३१ गते राति अभिरल वर्षा संगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको मृत्यु भएको छ् ।

 

पहिरो पिडित परिवारहरूका लागि सामाजिक अभियान्ता लक्ष्मी बोगटीको पहलबाट विदेशमा बस्नुहुने नेपाली नागरिक द्वारा राहत सोरूप ५० हजार नगरद रूपैयाँ सहयोग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here