दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । उक्त स्टाटसमा विभन्न खालका सकरात्मक तथा नकरातम कमेन्ट आए ।सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि उनले उक्त स्टाटस हटाएकी छन् ।
उनले पछिल्लो समय घटेको घटनाक्रमलाई उल्लेख गर्दै उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् । जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।





