काठमाडौं। काठमाडौंको थापाथलीस्थित प्र’सूति गृहको ३ तलामाथिबाट एक पुरुष हा’मफालेका छन् । श्रीमतीलाई सुत्के’री गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम’ फालेका हुन् ।

 

प्र”हरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्री’मतीलाई सु’त्केरी गराउन राति अस्पताल गएको र छो’री जन्मिएपछि हा’मफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ । हाल उनको ट्रमा सेन्टरमा उ’पचार भइरहेको छ । उनको खुट्टामा चो’ट लागेको प्र’हरीले जनाएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here