नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर स’न्दीप लामिछानेलाई भेटेका छन् । उनले शुक्रवारे प्र’हरी वृत्त गौशालास्थित हिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्र”हरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढीः चन्द क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन् । गाँउपालिका र सरकारी निकायका साथै प्र”हरीको कागजातबाट सो कुुरा देखिएको भन्दै चन्दले नयाँ र”हस्य खोलेका छन् । चन्द संगकाे भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।
सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् । उनले भने‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ । उनले भने सन्दीपले जानीजानी फ’साइयो भनेका छन् । मसँग ५- ७ मिनेट मात्र कुुराकानी भयो । ती युु’वती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत कुराहरु जुुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ ।
भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा ज’बरज स्ती कर’णीको कसु’रमा जा’हेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरु’द्ध प’क्राउ पु’र्जी जारी भएपछि सम्पर्क विहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रा’उ परेका सन्दिप नेपाली खेलकुद क्षेत्र साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि थुप्रै समर्थकहरु कमाएका छन् ।





