श्रीमान-श्रीमति दुबैले एकै पटक निकाले इन्स्पेक्टरमा नाम काठमाडौ । कसैको जोडी चै भगवानले फुर्सदमा कुँदेर बनाएको जस्तो लाग्छ । ०६३ को इन्स्पेक्टरको ब्याचको

 

चर्चित यो जोडी हेर्ने हो भने यस्तै लाग्छ । दुबैलाई हेर्दा नै लाग्छ एक अर्काका लागि भनेरै भगवानले बनाएको छ । र त्यो संयोगपनि जुराएको छ । दिप्ती कार्की र कौशल

 

बुढाथोकी यही कारण मिलेको जोडीको रुपमा चर्चित छन् उनीहरुको प्रेमसम्बन्धपनि एउटा रमाइलो संयोगबाट गाँसि एको छ । ०६३ को माघमा इन्स्पेक्टरमा नाम निस्किएपछि

 

सिटरोल भर्न उनीहरू प्रहरी एकेडेमी पुगेका थिए ।एके डेमीमा तालिमपूर्व चाहिने सामान खरिदका लागि लिस्ट दिइएको थियो । त्यो लिस्ट फोटोकपी गर्न उनीहरू नजिकै

 

को फोटोकपी पसलमा गएका थिए ।दिउँसोको समय थियो, दिप्तीसँग घडी थिएन, नजिकै रहेका कौशलसँग उनले सोधिन्, ‘कति बज्यो ?’ प्रश्नको जवाफ सामान्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here