तनहुँ – कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौ’न दुरुपयोग गरेको आ-रोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले का’रागारमै भाइटीका लगाएको तनहुँ का”रागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
शाहका वि”रुद्ध गएकाे फागुन ११ गते ना-बालिगका बुबाले जा’हेरी दिनुभएको थियो । शाहवि”रुद्ध त्यही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।
शाहवि;रुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अ’दालतले गएकाे भदौ २१ गते यौ”न दुरुपयोगमा गरेको आ’रोपमा दुई वर्ष छ महिना कै”द सुनाएको थियो । साथै पी;डितलाई १० लाख क्ष’तिपूर्ति र २५ हजार रुपैयाँ जरिबाना अ;दालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहवि;रुद्धको मु'”द्दा कायमै छ ।





