बाँके – बाँके क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले ५ हजार ९ मतान्तरसहित अग्रता बनाउनुभएको छ ।
पछिल्लो मतपरिणम अनुसार राठौरले २१ हजार २ सय २२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका किस्मत कुमार कक्षपति १६ हजार १ सय ३२ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।





