मुगु । उपचार खर्चको अभावमा सोरु गा. पा. ९ कालै निबासी रङ्ग नाथ योगी की छोरी बर्ष १९ की अछाम पुरा योगी काठमाडौं स्थित टिचिङ्ग सुरेश वाग्ले म्यमोरीयल स्मृति क्यान्सर हस्पिटलमा गत मंसिर १९ देखि बनम्यारो रोगले थला परेकि छिन्। डाक्टरको भनाइ अनुसार ३० लाख खर्च गरे ९०% उपचार हुने सम्भावना छ। घर परिवारको आर्थिक अवस्था निकै कमजाेर भएको कारण उपचार गर्न सक्ने अवस्था छैन। आर्थिक अवस्था कमजोर भएको हुनाले उनकाे उपचारमा सहयोग गरिदिन परिवारले मनकारी सहयोगी हातहरुलाई अनुरोध गरेका छन्।
सम्पर्क व्यक्ति मामा – तप बहादुर मल्ल खाता नं (v107010002669 ग्लोबल आई एम ई बैंक मोबाईल नम्बर – 9868377422 /9848360001





