बर्दिया, लघु वित्तीय संस्थाहरुको ज्यादतिको बिरुद्धमा विरोध तथा धर्ना कर्यक्रम  ।

बिहीबार राजापुर नगरस्तरीय संघर्ष समिति राजापुर बर्दियाले लघु वित्तीय संस्थाहरुले गरीब जनता माथि बढी ज्याजति गरेको भन्दै नगरपालिका बजार स्थल भित्र , लामो समय धर्ना कार्यक्रम आयोजना गरिएको हाे ।

साथै उपस्थित स्थानिय अभिभावक बुद्धिजीवी साथै सबैको सहकार्यमा पाँच बुँदे मागहरु रहेका थिए ।
नेपाल सरकारले विशेष पाँच बुँदे माग न सुने लामो समयसम्म विरोध धर्ना कार्यक्रम गरिरहने भनी उपस्थित आयोजना कार्यकर्ता को माग रहेको छ ।

भिडियो हेर्नुस् 

https://fb.watch/jLpLbyRNoQ/

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here