प्रकाश विक,

ईसाई समाज लम्की कैलालीको आयोजनामा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न।भएको छ । साे कार्यक्रमा सम्पूर्ण स्थानीय चर्चका पास्टरहरु बुद्धिजीवी ब्यक्ती साथै बजार व्यवसाय व्यापारी, पत्रकार लगायत अन्य क्याम्पस तथा विद्यालयका छात्रा, छात्रको पनि सहभागिता तथा सहयोग रहेकाे थियो ।

 

लम्की चुहा नगरालिकास्थित रहेका ४९ मध्य २० वटा को चर्चहरूले उक्त रक्तदान कार्यक्रम सहभागी जनाएको हाे। साे रक्तदान कार्यक्रम भव्यताका साथ् निवर्तमान इसाई जवान अध्यक्ष गगन विकले सञ्चालन गरेका थिए साथै कार्यक्रमा विभिन्न चर्चका आदर्णिय धर्म गुरु पास्टरहरु को पनि ठूलो उपस्थिति साे कार्यक्रम देखियो ।

 

शुक्रबार बिहान १० बजे देखि रक्तदान कार्यक्रम सुरु भई करिब ३ बजे सम्म साे कार्यक्रम सन्चालन भएको हाे । विशेष गरी रक्तदान कार्यक्रममा इसाईहरु को चर्च को ख्रीष्टियानहरुकाे सहभागिता रहेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here