युनिक नेपालले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्र रहेका सामुदायिक स्कूलका विद्यार्थीहरुलाई युनिक छात्रवृत्ति वर्ष पनि उपलब्ध गराएको छ ।
सामुदायिक स्कूल पठनपाठन गर्दै आएका विपन्न वर्ग, थारु दलित ,जनजाति र अन्य मेहनती सबै विद्यार्थीहरुलाई थोरै रकम र केही जिन्सी सामान वितरण गरेको थियो।
उक्त कार्यक्रममा मुख्य अथिति राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारु हुनुहुन्थ्यो भने कार्यक्रम मा डा.माननीय गोपाल दहित को पनि उपस्थिति रहेको थियो ।




