नेपाल आएका ३ विदेशी महिलाको मलद्धार बाट निकालियाे ३ किलो सुनकाे डल्लो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईमार्फत नेपाल आएका तीन महिला प्रकाउ परेका छन् । विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित तीन जना महिला उज्बेकिस्तानको नागरिक पक्राउ परेका हुन् ।

४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले बताए । मलद्वारमा डल्लो बनाएर ल्याएको प्रवक्ता सुवेदीले बताए ।

उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button