पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शरीरमा असहज महसुस भएपछि आइतबार बेलुका उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनलाई हृदयाघात भएको यकिन भएपछि हिजो बेलुकै ‘एन्जियोप्लास्टी’ गरिएको अस्पतालका एक चिकित्सकले बताए । अहिले शाहको अवस्था स्थिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here