माेहन खत्री, बर्दिया ।
प्रिन्टरकाे समस्याले अमर शहिद माद्यामिक विद्यालमा पन्ध्र मिनेट ढिलाे परिक्षा सुरु भएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले कक्षा १२ काे परिक्षा केन्द्र अनुगमन गरेकी छिन् । वैशाख २१ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा प्रजिअ शर्माले पाताभारकाे एक प्रिय राठाैर माध्यमिक विद्यालयमा सन्चालित कक्षा १२ काे परिक्षा अन्तर्रगत अङ्ग्रेजी बिषयकाे परिक्षा अनुगमन गरेकी हुन् ।
उनका अनुसार बर्दिया जिल्ला बाट ६ हजार ४ सय विद्यार्थीहरु सहभागी भएकाे साथै नियमित र आंशिक गरि बर्दियामा २० वटा केन्द्र सञ्चालन भएको उनले नागरिक पत्रीका सँग बताएकी हुन् । उनले भनिन्- परिक्षालाई मर्यादित र भयरहित बनाउन सम्पुर्ण बाताबरण र सुरक्षाका निकायहरु खटिएका छन्। उनले राजापुर नगरपालिका -४ मा प्रिन्टरकाे समस्याले अमर शहिद मावीमा पन्ध्र मिनेट ढिलाे परिक्षा सुरु भएको बताउनुभयो ।
पूरा भिडियो हेर्नुहाेस् ।





