धनकुटा । धरानबाट धनकुटा आउँदै गरेको बस धनकुटाको जिरोप्वान्ट छेउमा दुर्घटना भएको छ । को१ख २१७७ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छ्न् । घाइतेमध्ये ४ जना गम्भीर रहेको धनकुटा प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here