सोलुखुम्बु – सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अ’ज्ञात व्यक्तिको ढुङ्गा प्र”हारबाट घा’इते भएका छन् । घा’इते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया म’हिला क्याथृङ रहेको जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्र’हरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहीवार सोलुदुधकुण्ड नगरपालिका २ को सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अ’परिचित पुरुषले टाउकोमा ढुङ्गा प्र’हार गरी घा’इते बनाएका हुन् ।
प्र’हरीका अनुसार सुरुमा ती पुरुषले वि’देशीसँग ड’लर मागेको तर वि”देशी म’हिलाले रकम दिन इ”न्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङ्गा प्र”हारबाट वि’देशी म”हिलाको टा’उकोमा गहिरो चो’ट लागेको छ ।
उनको टा’उकोमा ७ टाँका लगाइएको जिल्ला अ’स्पताल फाप्लुले जनाएको छ । एक्लै सोलु भ्रमण आएका अमेरिकी नागरिक उ’पचारपछि काठमाण्डौ फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घ”टनामा संलग्न भएको आ”रोपमा प्रहरीले स्थानीय एक युवकलाई प’क्राउ गरेको छ । घटना पश्चात प्रह”री चौकी बेनीबाट खटिएका प्र’हरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई प”क्राउ गरी अनुसन्धान थालेको प्र”हरीले जनाएको छ । प’क्राउ परेका शेर्पा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हि’रास’तमा रहेका छन् ।





