काठमाडौं, मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभाकाे निर्वाचनकाे चुनाव प्रचारप्रसारमा चर्चित गायिका ज्याेति मगर खुलेर एमालेका समर्थन गर्दै भाेट मााग्दै हिंडेको भिडियो सामाजिक सन्जालहरुमा भाइरल भैरहेको छ।
उनी भन्छन् ‘गठबन्धन देश लुट्नकाे लागि बनेका हुन्, केपी ओली जतिकाे राम्राे नेता मैले देखेकाे छनै’।
अझै उनी थप्छन् ‘अरु सबै नेताहरुकाे छाेराछाेरीहरु नेता तथा ठुलठुला सरकारी पदमा छन् तर मैले केपी ओलीको केसमा त्यसस्ताे देखेकी छैन त्यसैकारण पहिलोपटक राजनीति पार्टीको समर्थनमा राम्रो मन्छेलाई सपाेर्ट काे लागि निस्केकि हुं।





