बाथरुममा गिजरबाट नुहाउँदा युवतीको $मृत्यु

बाथरुममा गिजरबाट नुहाउँदा फेरि एक युवतीको कलिलै उमेरमा निधन भएको छ।

 

गिजरबाट नहुाउनेक्रममा करेन्ट लागेर सिन्धुपाल्चोलकको भोटेकोसी गाउँपालिका-५ की सम्झना कार्कीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

इलेक्ट्रिक गिजरबाट करेन्ट उनको निधन भएको होे। बाथरुममा ग्यास गिजरको प्रयोग गर्दा बाफ नजम्ने गरि झ्यालबाट बाफ जानेगरि नुहाउन चिकित्सकले सल्लाह दिँदै आएका छन्।

 

तर, सावधानी नअपनाउँदा यहि कारण बर्सेनी धेरैको ज्यान जाने गरेको छ। जाडो मौसममा धेरैले गिजरको प्रयोग गर्ने गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button